
नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपाल (योङ्ग कम्युनिस्ट लिग) जाजरकोटको जिल्ला इन्चार्जको जिम्मेवारी नवराज शाहीले पाएका छन् ।
संगठनको जिल्ला संरचना सुदृढ गर्दै युवा आन्दोलनलाई अझ गतिशील बनाउने उद्देश्यका शाहीलाई यो जिम्मेवारी दिइएको बताइएको छ ।
पार्टीप्रतिको निष्ठा, संगठनमा लामो योगदान र नेतृत्व क्षमताका आधारमा शाहीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्