भ्रम थियो सबै छन् भन्ने….. केस बुढामगर १ फाल्गुन २०८१, बिहीबार १४:२८ आफैंले आफैलाई प्रश्न गर्छु, प्रत्येक बातमा अचेल उत्तर खोज्दैमा बिहानी हुन्छ, निन्द्रा पर्दैन रातमा अचेल