केस बुढामगर १ फाल्गुन २०८१, बिहीबार १४:२८ 0 आफैंले आफैलाई प्रश्न गर्छु, प्रत्येक बातमा अचेल उत्तर खोज्दैमा बिहानी हुन्छ, निन्द्रा पर्दैन रातमा अचेल म छु नि तेरो साथमा भन्नेहरुले, आजभोलि बोल्नै छाडे भ्रम थियो सबै छन् भन्ने, ती कोही साथमा छैनन अचेल !! प्रतिक्रिया दिनुहोस् Post navigation रवि लामिछानेलाई रेशम चौधरीको प्रहारशुक्रबारदेखि हलमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा