३० फाल्गुन २०८१, शुक्रबार

शुक्रबारदेखि हलमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा

0

शुक्रबारदेखि हलमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् । फ्राइडे रिलिज अन्तर्गत दुवै फिल्म देशभर एक अर्कासँग भिड्दै रिलिज भएका हुन् ।

‘दुखी आत्मा’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो भने ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् । यद्यपि, देशभरका फिल्म हल यी दुई फिल्मले मात्र पाएका छैनन् । किनभने अघिल्ला साता रिलिज भएका ‘ममी’, ‘एक्टरः टेक वान’ लगायतका फिल्मले अझै केही स्टेसनमा निरन्तरता पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।