आउँछन्, जान्छन् पीर नलेउ अस्थिर मन भएकाहरु….
नपर्खेउ कसैलाई पर्खिदैमा कोही आफ्नो हुँदैन । ऐनामा पनि त धेरै बेरसम्म अनुहार देखिदैन ।
नपर्खेउ कसैलाई पर्खिदैमा कोही आफ्नो हुँदैन । ऐनामा पनि त धेरै बेरसम्म अनुहार देखिदैन ।
पूर्ण हुनलाई एक एक कण मिलाउन पर्छ म छोरो, घर, व्यापार र आफन्तजन मिलाउन पर्छ