३० फाल्गुन २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिँदै महेश अधिकारी

0

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा जाजरकोटका महेश अधिकारीले उम्मेदवारी दिँदैछन् । माघ १२ गतेबाट सुरु हुने नेतृत्व चयनमा उनले मनोनयन दर्ता गर्ने भएका छन् ।

अखिल (क्रान्तिकारी) मा हालसम्म अधिकारीले निम्न जिम्मेवारी कुशलतापूर्वक निभाएका छन्:

  • कक्षा- ६ मा पढ्दा (२०६३) मा बि इकाई कमिटी अध्यक्ष,
  • २०६३/२०६६ सम्म १० कक्षा सम्म अध्यक्ष,
  • कक्षा-११, १२ मा पढ्दा (२०६६-६९) मा सम्पर्क समिति उपाध्यक्ष,
  • काठमाडौँ जिल्ला कमिटी सचिव,
  • काठमाडौँ विश्वविद्यालय संयोजक,
  • काठमाडौँ विश्वविद्यालय इन्चार्ज,
  • जाजरकोट जिल्ला इन्चार्ज,
  • १९,२०,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि,
  • खस आर्यतर्फको केन्द्रीय उपाध्यक्ष,

कानुन स्नातक , समाजिक कार्यमा स्नातक , पत्रकारीतामा स्नातक , समाजशास्त्रमा स्नातकोत्तर ,राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने हाल त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र अन्तर्गत MPhil-PhD Scholar हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।