३० फाल्गुन २०८१, शुक्रबार

छेडागाड नगर कमिटी वडा नम्बर–७ को तेस्रो वडा सम्मेलन सम्पन्न

0

नेकपा माओवादी केन्द्रको छेडागाड नगर कमिटी वडा नम्बर–७ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ ।

अध्यक्ष : विर ब रोकाय

उपाध्यक्ष : नैने तिरूवा
 
उपाध्यक्ष : मुने खत्री
 
सचिव : भक्त ब विक
 
सहसचिव : पृथ्वि ब पुन मगर
 
कोषाध्यक्ष : चन्द्रा रोक्का
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।