२० जेष्ठ २०८२, मंगलवार

मेयर सापको आदेश पालना गरेको हुँ

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको सम्बन्धमा गुरागाईंले गत साता उनलाई स्पष्टीकरण सोधेका थिए ।

आफ्नो जवाफमा पाण्डेले मेयर बालेन शाहको आदेशमा चलेको बताएका छन् । प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक गरेको विषयमा पनि उनलाई सोधिएको थियो । पाण्डेले गाडीको सुरक्षाका खातिर ह्वील लक गरेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।