३० फाल्गुन २०८१, शुक्रबार

माओवादी केन्द्रको छेडागाड नगर कमिटी–९ को वडा सम्मेलन सम्पन्न

0

काठमाडौं । नेकपा माओवादी केन्द्रको छेडागाड नगर कमिटी वडा नम्बर ९ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । वडा सम्मेलनले १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कालीबहादुर नेपालीको अध्यक्षतामा सो कमिटी गठन गरिएको हो ।

अध्यक्ष : कालीबहादुर नेपाली

उपाध्यक्ष  : मेनुका चलाउने 

सचिव : वीरबहादुर अधिकारी

सहसचिव : निरज महतारा

कोषाध्यक्ष : जैसरा अधिकारी महतारा

सदस्यहरु

राजु अधिकारी

टेक ब नेपाली

लाले अधिकारी

धिरज महतारा

मान ब सार्कि

जनक अधिकारी

जैरूपा नेपाली

कालिका नेपाली

धन ब खत्री

जयदेवि बुढा

अमर अधिकारी

कण ब महतारा

पदम ब अधिकारी

कालका सार्की

दृघ ब महतारा

राजु महतारा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।