
नेकपा माओवादी केन्द्रको छेडागाड नगर कमिटी वडा नम्बर–७ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ ।
अध्यक्ष : विर ब रोकाय
उपाध्यक्ष : नैने तिरूवा
उपाध्यक्ष : मुने खत्री
सचिव : भक्त ब विक
सहसचिव : पृथ्वि ब पुन मगर
कोषाध्यक्ष : चन्द्रा रोक्का
प्रतिक्रिया दिनुहोस्